Comments Add Comment

सिजीका नयाँ भ्याकु्म क्लिनर बजारमा

CG-Vyakum-Kliner१२ मंसिर, काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजी इम्पेक्स प्रालीले सिजी ब्रान्डमा ड्रम टाइपको नयाँ भ्याकुम क्लिनर बजारमा ल्याएको छ । १६ सय वाटको यस भ्याकुम क्लिनरको मूल्य ८ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ ।

कम्पनीले यसअघि नै ब्याग टाइप तथा ब्यागलेस मोडलका भ्याकुम क्लिनर बजारमा ल्याइसकेको छ । ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले नयाँ मोडलको भ्याकुम क्लिनर बजारमा ल्याएको जनाएको छ ।

खासगरी, वेटएण्ड ड्राई विशेषता भएको यस भ्याकुम क्लिनरमा वाटर प्रुफ पावर स्वीच, फोल्डिङ्ग हृयाण्डल, इन्डिपेन्डेन्ट डस्ट कन्ट्रोल सिस्टम तथा सजिलै दायाँबायाँ सार्नका लागि पांग्रा जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment