Comments Add Comment

‘भारती खरेल स्मृति पुरस्कार’ साहित्यकार प्रधानलाई

भारती खरेल प्रतिष्ठानले ‘भारती खरेल स्मृति पुरस्कार’ साहित्यकार परशु प्रधानलाई प्रदान गरेको छ ।

साहित्यकार भारती खरेलको ७७ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले साहित्यकार प्रधानलाई ताम्रपत्रसहित ५१ हजारद्वारा सम्मान गरे ।

सम्मानित व्यक्तित्व एवम् साहित्यकार प्रधानले आˆनो जीवनको अन्तिम श्वास रहेसम्म आफू साहित्य साधनामा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

साहित्यकार प्रधानले हालसम्म ३०० भन्दा बढी कथा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment