Comments Add Comment

मनै लोभ्याउने यी हुन् बिश्वका उत्कृष्ट १५ तस्वीर

सन् २००७ देखि सुरु भएको सोनी बिश्व फोटोग्राफी अवार्डको सातौं संस्करण अर्को महिना घोषणा हुँदै छ ।
यसै मेलोमा सोनीले यो बर्ष आबेदन गरेकामध्ये बिभिन्न बिधामा उत्कृष्ट मनोनयनमा परेका १५ तस्वीरको सूची सार्वजनिक गरेको छ ।
वर्ल्ड फोटोग्राफी अर्गनाइजेसनले यो सात बर्षको बिचमा २३० मुलुकबाट करिव ७ लाख आबेदन प्राप्त गरिसकेको जनाएको छ । प्रतिस्पर्धामा सहभागी हुन जनवरी ८ २०१५ सम्म आफ्नो तस्वीर पठाउन सकिने छ ।
हेरौैं अहिलेसम्म प्राप्त तस्वीरमध्ये बिभिन्न बिधाका उत्कृष्ट १५ तस्वीरहरु

रोमानिया एयर सो- २०१४ का अबसरमा जहाजको कलात्मक प्रर्दशनी । तस्वीरः क्योप्ली भ्लाद ।

 भारतको उत्तर प्रदेशका गाउँलेहरु हिन्दु धार्मिक पर्व होलीका अबसरमा रंगसँग खेल्दै । तस्वीरः युलिया सियात्भिसोभा

सूर्योदय भएको ३० मिनेटपछि दुबईको मरुभूमीमा हट एयर बेलुन ल्याण्ड गर्दै । तस्वीरः ग्रेथ लोन्डेज

इन्डोनेसियाको बालीमा एशियाली प्रजातिको चिम्पान्जी ओरान्गुतन पानी परेपछि ओत लाग्न पातको सहारा लिँदै । एन्ड्रयु सुर्योनो

नेदरल्याण्डमा बनाइएको क्युव हाउस जसलाई आधुनिक सिर्जना मानिन्छ । तस्वीरः कोर बोर्स

इन्डोनेसियाको पूर्वी जाभाकी एक बालिका आफ्नो घरको बिरालोसँग । छोरी बिरालोसँग डराउन छाडेर साथी बनाएको उनकी आमा दंग पर्दे यो तस्वीर खिचेकी हुन् । तस्वीरः एरिन सिस्वानदोनो

अमेरिकाको अलास्कास्थित डेनियल पार्कमा पग्लिएका ग्लेसियर सेतो र पहेंलो रंगमा । तस्वीरः मिक्वेल एन्जेल

अमेरिकाको लसएन्जलसमा आयोजित एक र्‍यालीमा सहभागीको कलात्मक तस्वीर । तस्वीरः कोर्टनी कोलान्तोनियो

जर्मनीको इफेल नेशनल पार्कमा एकाबिहानै देखिएको सेतो मृग । तस्वीरः जर्ज मे

आर्किटेक्चर शिर्षक अन्तरगत खुला प्रतिस्पर्धामा छानिएको जर्मनीको बर्लिनस्थित एक आर्किटेक्ट भर्‍याङको तस्वीर । तस्वीरः राल्फ विन्डरिच

क्यानडाको नेसनल पार्कमा भेटिएको दुर्लभ जंगली भालु बच्चासहित । रातो पाण्डाभन्दा पनि दुर्लभ मानिन्छ यो प्रजाति । तस्वीरः केल ब्रेकनरिज

बंगलादेशका दिनाजपुरमा एक हिन्दु धर्मगुरु जाडोको समयमा खाली खुट्टा आँपको बगैंचामा । तस्वीरः जुबेर बिन इकबाल

भारतको कोलकातामा हिन्दु धर्मालम्बी बिहानै नदीमा स्नान गर्दै । तस्वीरः निक एनजी

अमेरिकाको साउथ जर्जियाको समुद्री किनारमा बथानमा भेटिएका पिंगुइन् । तस्वीरः लियास भज

इथियोपियाको ओमो उपत्याकाका बासिन्दा आफ्ना बस्तुभाउका लागि जंगलमा घाँस बटुल्दै । तस्वीरः डिएगो मेन्डेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment