Comments Add Comment

मालासँग सिद्धार्थको प्रेम आशक्ती(भिडियो)

one-way
गोलाप्रथाबाट फागुन १ गते प्रदर्शन मिति पाएको चलचित्र ‘वन वे’को एक गीत सार्वजनिक भएको छ । आरसी पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुरज सुब्बा ‘नाल्बो’को कथा तथा लेखन छ ।

दीपक गुरुङको निर्माणमा तयार भएको यो चलचित्रमा हरी लामाको छायांकन, विपिन मल्लको सम्पादन, डम्बर नेपालीको संगीत छ ।
चलचित्रमा करिश्मा मानन्धर, रविन तामाङ, माला लिम्बु, सिद्धार्थ गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रको ‘कसरी भनु म’ बोलको गीत सार्वजनिक गरिएको छ । सविन राइको आवाजमा समावेश यो गीतको भिडियोमा संगीता श्रेष्ठको नृत्य निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment