Comments Add Comment

नगरकोटबाट नियाल्दा (फोटो कथा)

Nafarkot-2५ पुस, काठमाडौं । राजधानीबासीका लागि नजिकको पर्यटकीय गन्तब्य हो नगरकोट । ३२ किलोमिटरको यात्रापछि २ हजार मिटर अग्लो पहाडको टुप्पोमै पुगिन्छ ।

नगरकोटको डाँडाबाट देखिने मनमोहक दृष्यको आनन्द लिन विहानीको सिरेटोमा लुगलुग काम्दै पर्यटकहरु हिमाल हेर्न पर्खिरहेका हुन्छन् । नेपाली र बिदेशी दुवैका लागि आर्कषक गन्तब्य हो नगरकोट ।
सूर्योदयअघिको राताम्मे आकाशसँगै लालायित आगन्तुकहरु क्यामेरा घुमाउँदै नगरकोटको पाखापखेरा टहलिन्छन् ।
हरेक विहानी नगरकोटको हिमाली काखबाट सूर्योदयपछि हिमचुचुरामा परेको पहिलो झुल्को हेर्दै सात समुन्द्रपारीका पर्यटक पागल झै चिच्चाइरहेका भेटिन्छन् । नगरकोटबाट पश्चिमी अन्नपूर्ण, माछापुछ्रेदेखि मनास्लु, गणेश, लाङ्गटाङ्ग, गौरी शंकर, ल्होत्स, मकालु र सगरमाथासम्म छलङ्गै देखिन्छ ।
आखिर के देखिन्छ नगरकोटबाट ? फोटो पत्रकार अशोक दुलालले नगरकोटबाट कैद गरेका केही दृष्यहरु-nagarkot

nagarkot nagarkot

nagarkot

nagarkot
सैनिक कमाण्डो तालिम केन्द्र
nagarkot
लाङ्गटाङ्ग, ग्यानचेन्पो, लाक्पा दोर्जे, गौरी शंकर, सगरमाथालगायत हिमालहरु
नगरकोटबाट देखिएको सगरमाथा
नगरकोटबाट देखिएको सगरमाथा


Nafarkot-1Nafarkot-3nagarkotnagarkotnagarkot 3nagarkotnagarkotnagarkotnagarkotnagarkotw'lnv]n ahf/ .nagarkot

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment