Comments Add Comment

दाँतको उपचार गर्न प्रचण्ड वीर अस्पतालमा

६ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पताल पुगेर दाँतको उपचार गराएका छन् ।

Prachanda-Speaks-to-Media-after-PDCC-Meetingप्रचण्डको दाँतको जराको उपचार गरिएको उनका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए ।

उनका अनुसार डा. शरिता प्रधान र आशा थापासहितको टीम उपचारमा संलग्न छन् ।

प्रचण्डको उपचार शुक्रबारबाट सुरु भएको थियो । उपचार सोमबार पनि जारी रहने खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment