Comments Add Comment

हिमालयन जनरल इन्स्योरेन्सले १० प्रतिशत बोनस दिने

७ पुस, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले सेयरधनीलाई १०.२५ प्रतिशत लाभांस दिने भएको छ ।

कम्पनीको १ सय ७३ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस र ३.२५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नियामक निकाय बीमा समिति र कम्पनीकै आगामी साधारणसभाले पारित गरेपछि मात्रै बोनस वितरण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment