Comments Add Comment

नर्स सुन्दरीहरुले के-के देखाए ?

miss-nurese-3
‘नेक्स्ट मोडल्स नेपाल’को आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा आयोजना हुन लागेको ‘मिस नर्स नेपाल २०७१’का सहभागीहरुले आफ्नो प्रतिभा देखाएका छन् ।

काठमाण्डौमा आयोजना भएको कार्यक्रममा उनीहरुले नृत्य, गायन, अभिनय, बक्तृत्वकला लगायतका प्रस्तुती देखाएका थिए । ट्यालेन्ट राउण्डको निर्णायकमा डाक्टर सुभाष प्याकुरेल, गायक कोशिष क्षेत्री, मोडलिङ संघका अध्यक्ष दिनेश शाही, नृत्य निर्देशक दिर्पेन थापा, फेशन कोरियोग्राफर चाादनी लामिछाने थिए ।

ट्यालेन्ट राउन्डमा प्रतिस्पर्धीहरुले देखाएको प्रतिभाको आधारमा नै ‘मिस ट्यालेन्ट’ विधा अन्र्तगतको विजेता घोषणा गरिनेछ । यही पौष १९ गते आयोजना हुन लागेको प्रतियोगीतका लागि ४० जनाले अन्तिम प्रतिस्पर्धा गरिरहेका छन् । miss-nurese-2

miss-nurse-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment