Comments Add Comment

कलश सिमेन्टले पायो ‘एनएस’ चिन्ह

Kalash-Gold-Cement-final१३ पुस, काठमाडौं । विरगञ्जमा रहेको श्री सिमेन्ट उद्योगको कलश गोल्ड ब्रान्डको पीपीसी सिमेन्टले गुणस्तर चिन्ह (एनएस) प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले ‘एनएस ८८५’ चिन्ह प्रदान गरेको हो ।

यस उद्योगलै दैनिक ४ सय टन सिमेन्ट उत्पादन गर्दै आएको छ । एनएस चिन्ह प्राप्त गरेपछि उत्पादनप्रति ग्राहकको विश्वास अझ बढ्ने अपेक्षा कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment