Comments Add Comment

अर्काको जग्गा आफ्नो भन्दै २७ लाख ठगी गर्ने पक्राउ

Bhim-bahadur-Darnal१३ पुस, काठमाडौं । अर्काको नाममा रहेको जग्गालाई आफ्नो हो भने देखाएर २७ लाख ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा हनुमानढोकाको टोलीलाई मकवानपुर हटिया ४ घर भई काठमाडौं स्वयम्भू बस्ने ३३ वर्षका भीमबहादुर दर्नाललाई पक्राउ गरेको हो ।

उनले ‘जग्गा प्लटिङ्ग गरेको छु, तपाईको लालपुर्जा राखी फाइनान्सबाट रकम निकाली सस्तोमा जग्गा दिन्छु’ सकुन्तला मानान्धरबाट २७ लाख ठगी गरेको आरोप छ ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौ पठाइएको अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment