Comments Add Comment

दूधको मूल्य बढेकोमा कसलार्इ फाइदा, कसलार्इ घाटा ?

DDC-milk

दूग्ध विकास संस्थानले प्रतिलिटर ८ देखि १० रुपैयाँसम्म दूधको मूल्य बढाएकोमा राष्ट्रिय उपभोक्ता मञ्चले विरोध जनाएको छ । दूधको मूल्य बढाएर उपभोक्ता ठग्ने काम गरिएको उसको आरोप छ । तर, दूधको मूल्य बढाउनु किसानको हितमा भएको किसानहरूको भनाइ छ । यसबारे तपार्इँको धारणा के छ ? मत जाहेर गर्नुहोला ।

१) दूधको मूल्य बढेर किसानलार्इ राम्रो भयो, त्यसैले यसमा गुनासो छैन ।

२) दूधको मूल्य बढे पनि बिचैलिया र दलाललार्इ मात्रै फाइदा पुग्छ, यसबाट उपभोक्तालार्इ मर्का परेको छ ।

३) कुरो दुबै सही हो, किसान र व्यापारीलार्इ फाइदा, सहरमा बस्ने गरीबलार्इ घाटा ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment