+
+

तपाई केपी ओलीको पक्षमा हुनुहुन्छ कि विपक्षमा ?

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २७ गते १८:१३

नेकपा एमालेका अध्यक्ष केपी ओली खरो अभिव्यक्तिका कारण यतिबेला सोसियल मिडियामा निकै चर्चामा छन् । मधेसी मोर्चाका नेतालाई लागी गर्नदेखि लिएर पार्टी कार्यालय बल्खुमा बोल्ने क्रममा होहल्ला गर्ने सभासदका मुखमा लड्डु हालिदिने सम्मको अभिव्यक्तिले ओलीलाई अझ बढी चर्चामा ल्याएको छ ।

what's your view about kp oli

मधेसी मोर्चा र एमाओवादीका नेतासँग गिभ एण्ड टेक नगर्ने, माफी नमाग्ने र होहल्लाकै वीचबाट माघ ८ मा संविधान बनाएरै छाड्ने ओलीको प्रतिज्ञा देखिन्छ । भावी प्रधानमन्त्रीको चर्चामा रहेका एमाले अध्यक्ष ओलीको यस्तो प्रस्तुती तपाईलाई कस्तो लागिरहेको छ ? आफ्नो अभिमत व्यक्त गर्नुहोला :

१. केपी ओलीको अडान एकदम ठीक छ, देशलाई यस्तै अडान भएको नेता चाहिएको छ । विपक्षीलाई पेलेरै भए पनि संविधान ल्याउनुपर्छ । ओलीलाई मेरो पूर्ण समर्थन छ ।

२. ओलीको तौरतरिका एकदमै गलत छ । अहिलेको परिस्थितिमा सबैलाई मिलाउन सक्ने सन्तुलित नेता चाहिएको छ । रातारात पेलेर संविधान बनाउँदा देशमा शान्ति हुँदैन । त्यसैले ओलीको नीतिप्रति मेरो पूरै असहमति छ ।

३. ओलीलाई अडान भएको नेता भनौं भने शासकीय स्वरुप र बहुपहिचानको अडान किन छाडे ? विपक्षीलाई गाली गरेकै भरमा अडान भएको भन्न मिल्दैन । एमाले पार्टीसँग मिल्नेखालको ढुलमुले चरित्र भएकाले ओली आधा ठीक, आधा बेठीक नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment