Comments Add Comment

‘फिफ्टी सेड्स’को अर्धनग्न गीत(भिडियो)

dakota
कामुक लेखनमा नयाँ शैली भित्राएर चर्चित बनेको पुस्तक ‘फिफ्टी शेड्स’ माथी बनेको चलचित्र ‘फिफ्प्टी शेड्स’ को सेमी न्युड गीत सार्वजनिक भएको छ ।

‘अण्ड ईट’ बोलको गीतमा नायिका डकोटा जोन्सनले सेमी न्युड पोज दिएकी छिन् । गीतको भिडियोमा नायिका डकोटाले डोरीको जालमा अल्भिmएको भावमा अभिनय गरेकी छिन् । न्युड कलरको बिकिनीमा प्रस्तुत भएकी नायिका निकै बोल्ड रुपमा प्रस्तुत भएकी छिन् ।

एबल टेसफायको स्वर रहेको यो गीतलाई निर्देशकले सकेसम्म बोल्ड बनाउने प्रयाश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment