Comments Add Comment

आइतबारका छापामा मुख्य खबर

राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले नेपाल आइसीसी विश्व क्रिकेट लीग डिभिजन २ मा चौथो भएको, नेपाली टोलीका कप्तान पारस खड्का उत्कृष्ट खेलाडी घोषणा भएको, संविधानसभामा सभामुखलाई दोहोरो दबाब भएको, पुष्पकमल दाहाल प्रचण्डले जे जे आइपरे पनि लड्ने बताएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

2

3

4

5

6

7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment