Comments Add Comment

दीलिप र अनिशाको मस्ती(भिडियो)

dilip-and-anishaचलचित्र ‘लोग्ने मान्छे’को नयाँ गीत सार्वजनिक भएको छ । नायक दीलिप रायमाझी र कलाकार अनिशा गुरुङलाई फिचरिङ गरिएको गीतले दुइको प्रेमलाई चित्रित गरेको छ ।

दीपक लिम्बु र माण्डवी त्रिपाठीको आवाज रहेको गीतमा चेतन सापकोटाको संगीत, लय संग्रौलाको शब्द छ ।

चलचित्रकी अर्की कलाकार नन्दिता केसीसँग दीलिपले बिहे गरेर खुशी नभएपछि अनिशासँग उनको प्रेम हुन्छ । यही प्रेमको सिलसिलामा यो गीत चलचित्रमा देखिने निर्देशक लय संग्रौलाको भनाई छ ।

माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रले लोग्ने र श्रीमतीको कथालाई देखाउन खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment