Comments Add Comment

मंगलबारका छापामा मुख्य खबर

राजधानीबाट मंगलबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले प्रधानमन्त्रीले वार्ताको पहल सुरु गरेको, बलजफ्ती गरे सडक आन्दोलन गर्ने विपक्षी मोर्चाले चेतावनी दिएको, राजधानीमा माग भन्दा बढी ग्यास आपूति भएपनि अझै हाहाकार भएको, हतारमा भएको नौ बुँदे सहमतिले विपक्षी विच्किएको एमाले नेता माधवकुमार नेपालले बताएको, प्रधानमन्त्रीकै च्याम्बरमा सुशील कोइराला र बामदेव गौतमको बाझाबाझ भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment