Comments Add Comment

मंगलबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट मंगलवार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले अरुण फाइनान्स समस्याग्रस्त, लगानीको पर्खाइमा डेढ खर्ब, बक्यौता असुलीमा विद्युत प्राधिकरण सक्रिय रहेको प्रमुख खबर छन् ।

कारोबार दैनिकमा अरुण फाइनान्स समस्याग्रस्त, वैदेशिक रोजगारमा जाने १० हजारको मात्रै श्रम स्वीकृति, आयल निगममा खड्का, एनएमबी र आईएफसीबीच सहकार्य सम्झौता, सुनकोसीको बेलिबि्रज एक सातापछि सञ्चालन, विराटनगर जुटमिल चार महिनादेखि बन्द लगायतका खबर छन् ।

अभियान दैनिका लगानीको पर्खाइमा डेढ खर्ब, ‘गोल्डेन ट्रायङगल’ बाहिर ठूला होटल परियोजना, आईएल एण्ड एफएससँग सम्झौता वार्ता, लक्ष्यभन्दा पाँच अर्ब बढी राजस्व संकलन, नेपाललाई २० एम्बुलेन्स र चार बस उपहार, एक करोडको लगानीमा प्याकेजिङ उद्योग लगायतका खबर छन् ।

नागरिक दैनिकमा एयरबस तालिम पूरा गर्न नसकेर तीन क्याप्टेन फिर्ता, रेमिट्यान्स नभए मुलुक धारासायी, पोखरामा अर्को औद्योगिक क्षेत्र खोजी, संकटमा हाते कागज उद्योग, एनएमबीलाई ५० लाख डलर लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा बक्यौता असुलीमा विद्युत प्राधिकरण सक्रिय, ग्यास नपाए पनि हैरान पाए पनि सास्ती, मासिक तीन हजारमा अपार्टमेन्टसरहको सुविधा लगायतका खबर छन् ।

आर्थिक दैनिकमा आफ्नै विधानविपरीत महासंघमा अध्यक्ष क्रियाशील, आयल निगमको कार्यकारी निर्देशकमा खड्का, प्राधिकरणका ११ सय ५४ ग्राहकको लाइन काटियो, दोस्रो दिन ग्यास लिन १६ सय कम आए, सिँचाइ मन्त्रालयको काम सन्तोषजनक नभएको समितिको ठहर लगायतका खबर छन् ।

annpurna-eco

arthik-eco

aviyan-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment