Comments Add Comment

तपाईलाई सभामुख नेम्वाङको कदम कस्तो लाग्यो ?

सहमतिमा संविधान निर्माण गर्नुपर्ने भन्दै एमाओवादीसहितका १९ दलले दिएको दबावका बाबजुद संविधान सभाध्यक्ष सुभास नेम्वाङले प्रश्नावली समिति निर्माण गरेपछि देश ध्रुवीकरणतर्फ अघि बढेको छ ।

Subas-Nemwang1नेम्वाङको कदमलाई कतिपयले ठीक भनेका छन् त केहीले उनको पुत्लासमेत जलाउन थालिसकेका छन् । तपाई चाहिँ नेम्वाङको कदमलाई कसरी लिनुहुन्छ ? आफ्नो मत व्यक्त गर्नुहोला ।

१) नेम्वाङले जे गरे, एकदम ठीक गरे ।

२) नेम्वाङले गर्नै नहुने काम गरे ।

३) जेसुकै गरुन्, मलाई मतलव छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment