Comments Add Comment

हावाबाट निकाल्न सकिन्छ ३० हजार मेगावाट बिजुली

१४ माघ, काठमाडौं । लगातार हावा बहने पहाड र नदी करिडोर पर्याप्त रहेको नेपालमा न्यूनतम ३० हजार मेगावाट वायुउर्जा उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ ।

All about light: from bulbs to artसंयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूनेप) लगायत संस्थासँग मिलेर वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र (एईपीसी)ले गरेको  अध्ययले मुलुकभर ३० हजार मेगावाटसम्म सौर्य तथा वायुउर्जा स्रोत मुल्यांकन (स्वेरा) परियोजनाअन्तर्गत यो अध्ययन गरेको कारोबारमा खबर छ ।

‘वायुउर्जा उत्पादन गर्न सकिने कुल भूभागको १० प्रतिशत क्षेत्रमा मात्रै अध्ययन गर्न सकिने देखियो,’ केन्द्रअन्तर्गतको वायुउर्जा उपएकाइ व्यवस्थापक इन्जिनियर प्रकाश अर्यालले भने, ‘विस्तृत अध्ययन भए थप सम्भाव्य उत्पादन क्षेत्र पहिचान हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment