Comments Add Comment

बुधबारका छापामा मुख्य खबर

राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले सत्तारुढ दलले विपक्षीलाई वार्तामा आउन आग्रह गरेको, संविधान सर्वसम्मतिबाट बनाइने नभए पयाप्त सहमति हुने, राजधानीमा ग्यास समस्या जस्ताको तस्तै रहेको, सीके राउतलाई राजदूतहरुले भेटेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

5

2

3

4

6

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment