Comments Add Comment

मेगा बैंकले पश्चिमाअञ्चल विकास बैंक गाभ्ने

Megha and pachimanchal bank१४ माघ काठमाडौं । मेगा बैंकले पश्चिमाअञ्चल विकास बैंकलाई गाभ्ने भएको छ । यो मेगा बैंकको पहिलो मर्जर हो ।

बुधबार राजधानीमा मेगा बैंकका अध्यक्ष प्रा.डा. मदनकुमार दाहाल र पश्चिमाञ्चलका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले गाभ्ने/गाभिने सम्बन्धि सैद्दान्तिक सहमतिपत्रमा हस्ताक्षर गरे ।

मेगा बैंकको प्रतिकित्ता सेयरको १ सय ४ रुपैयाँ २५ पैसा र पश्चिमाअञ्चलको ६७ रुपैयाँमा सेयर आदानप्रदान रेसियो (स्वाप) निर्धारण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment