Comments Add Comment

संविधानसभाबारे पेरिसडाँडामा छलफल

१५ माघ, काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाओवादी केन्द्रीय कमिटीको बैठक विहीबार दिउँसो पेरिसडाँडामा बस्दैछ ।

mao-officeकेन्द्रीय कमिटीको बैठकका एजेन्डा टुंगो लगाउन विहीबार बिहानै वैचारिक व्यवस्थापन कमिटीको बैठक बोलाइएको छ ।

राजनीतिक घटनाक्रम जटिल बन्दै गइरहेका बेला बस्न लागेको केन्द्रीय कमिटीको बैठकले आन्दोलनका कार्यक्रम तय गर्नुका साथै  संविधानसभा छाड्ने/नछाड्ने भन्ने विषयमा पनि छलफल गर्ने एक नेताले बताए ।

आजको बैठकमा राजनीतिक परिस्थिति बारे शीर्ष नेतृत्वले केन्द्रीय सदस्यलाई बि्रफिङ गर्ने एक पदाधिकारीले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment