Comments Add Comment

शुक्रबारका दैनिक पत्रिकामा मुख्य खबर

राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले विपक्षीदललाई वार्तामा आउन आग्रह गरिएको, एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभा नछाड्ने बताएको, विजय गच्छेदारले आन्दोलन भन्दा सहमति अपरिहार्य रहेको बताएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment