Comments Add Comment

शिया मस्जिदमा विस्फोट, २० को मृत्यु

१६ माघ, काठमाडौं । पाकिस्तानको एक शिया मस्जिदमा भएको विस्फोटमा कम्तिमा २० जनाको मृत्यु भएको छ विस्फोटमा ५० भन्दा वढी घाइते भएका छन् ।

प्रहरी अधिकारीहरुका अनुसार शिकारपुर जिल्लामा शुक्रबारको नमाजपछि विस्फोट भएको हो । विस्फोटमा घाइतेहरुको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment