Comments Add Comment

शनिबारका छापामा मुख्य खबर

राजधानीबाट शनिबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले प्रधानमन्त्री सुशील कोइराला खबरै नगरी एमाओवादी अध्यक्ष प्रचण्ड निवास पुगेको, चिनियाँ रणनीतिबाट फाइदा लिन एमाले अध्यक्ष झलनाथ खनालले आग्रह गरेको, सभासद खाली हात गाउँतिर लागेको, मधेसवादी दल फेरि दुई कित्तामा पुगेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment