Comments Add Comment

माक्सवादी पुस्तक बजारमा

काठमाडौं । बामपन्थी चिन्तक प्राध्यापक डाक्टर गोपाल शिवाकोटी चिन्तनद्वारा लिखित माक्सवादी राजनीतिशास्त्र नामक पुस्तक बजारमा आएको छ ।

नेपालमा कम्युनिस्ट आन्दोलन ६६ वर्ष पुगेको र वामपन्थी आन्दोलनको हैसियतमा सीमित रहेको सन्दर्भमा यसका कारणलाई लेखक शिवाकोटीलेे आफ्नो पुस्तकमा प्रष्टयाउने काम गरेका छन्  ।

पुस्तकमा माक्सवादी प्रस्तावना, माक्सवादका प्रवर्तक, माक्र्सवादको मूल सिद्धान्त, राजनीतिक विज्ञान, राज्यसम्बन्धी धारणा, राज्यको स्वरुप र कार्य, क्रान्तिकारी माक्सवाद र विकासवादी समाजवाद विषयमा सविस्तार वर्णन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment