Comments Add Comment

सिड्नीमा सयजोडी नेपालीलाई भ्यालेन्टाइन क्रुज आयोजना

Valentine-Day-Cruise

तपाईं अष्ट्रेलियामा बसोबास गरिरहनुभएको छ र भ्यालेन्टाइन डे को अबसरमा आफ्नो जोडीलाई सरप्राइज दिन चाहानुहुन्छ भने चिन्ता नलिनुहोस् ।

अब तपाईं भ्यालेन्टाइन डे दिन आफ्नो मायालुलाई लिएर पानी जहाजको यात्रा गर्न सक्नुहुन्छ, खानपिन, म्युजिक र मस्तीले भरिपूर्ण क्रुज यात्रा गर्न सक्नुहुन्छ ।aus-nepali-1

बिशेष अबसरमा सिड्नीमा क्रुज संचालन गर्दै आएको स्टार टुर्सले यसपटकको भ्यालेन्टाइन डेको अबसरमा पनि एक दिने क्रुज संचालन गदर्ैै छ ।

‘हामीले एक सय जोडीका लागि भ्यालेन्टाइन क्रुज चलाउँदै छौं’ स्टार टुर्सका प्रबन्ध निर्देशक बिकाश केसीले भने-‘चार घण्टाको यात्रालाई अबिस्मरणीय बनाउने तयारीमा छौं ।’
फेब्रुअरी १४ तारिख साँझ ६ बजेदेखि सुरु हुने क्रुजमा सहभागी हुन स्टार टुर्समा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्न सकिन्छ ।

स्टार टुर्सले अंग्रेजी नयाँ बर्षका अबसरमा पनि सिडनी हार्वरमा क्रुज संचालन गरेको थियो ।

aus-nepali-2 aus-nepali-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment