Comments Add Comment

अख्तियार प्रमुख लोकमानको भूमिका कस्तो छ ?

Lokman singh karki

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले केही साताअघि मात्र राष्ट्रपतिलाई वाषिर्क प्रतिवेदन बुझाएका छन् । यसैसाता अख्तियार दिवस पनि आउन लागेको छ ।

लोकमानसिंह कार्कीको नेतृत्वमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलेको भूमिकालाई लिएर विभिन्न प्रतिक्रिया र टिप्पणीहरु आउने गरेका छन् । हालै विप्लव माओवादीले कार्कीलाई नै सबैभन्दा ठूलो भ्रष्ट भन्ने सम्मको आरोप लगाएको छ ।

निजामति कर्मचारी क्षत्रेमा भने अख्तियारको निकै ठूलो आतंक देखिन्छ । विशेष गरी भ्रष्ट कर्मचारीमा अख्तियारले  गतिलै मनोवैज्ञानिक त्रास सिर्जना गरेको देखिन्छ । यो स्थितिमा तपाईको विचारमा अख्तियारमा लोकमानसिंहले खेलेको भूमिकालाई कसरी लिँदा ठीक होला ?

१. लोकमानको भूमिका सह्रानीय एवं प्रशंसनीय देखिएको छ ।
२. सानालाई समातेर ठूला माछालाई छाड्ने काम भइरहेको छ ।
३. अख्तियारमा लोकमानको भूमिका ठीकै र मध्यमस्तरको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment