Comments Add Comment

स्वीस बैंकको खातामा कसको पैसा ?

स्वीट्जरल्याण्डस्थित एचएसबीसी बैंमा ८ जना नेपालीको खातामा ५ करोड ४० लाख डलर रहेको खुलासा यसैसाता भएको छ । तर, यसबारे नेपाल राष्ट्र बैंकले अनविज्ञता प्रकट गरेको छ ।

swiss bankविगतमा तत्कालीन रानी ऐश्वर्याले पम्फादेवी ठकुरानीका नाममा स्वीट्जरल्याण्डमा पैसा लुकाएको चर्चा चले पनि सोको पुष्टि भएन ।

यतिबेला फेरि नेपालको ठूलो धनराशी स्वीस बैंकमा राखेको चर्चा चलेको छ । कसले त्यसरी सम्पत्ति लुकाएको छ भन्नेबारे यथार्थ सूचना आउन सकेको छैन ।

तपाईको विचारमा स्वीस बैंकको खाता कसको पैसा हुन सक्छ ?

१. विगतमा पम्फादेवीकै पैसा हुन सक्छ । तत्कालीन रानी ऐश्वर्यका उत्तराधिकारीका नाममा त्यो पैसा राखिएको हुन सक्छ ।

२. नेपालमा भएको दश वर्षे द्वन्द्वकालमा लुटिएको धन विदेशमा राखिएको हुन सक्छ ।

३. राजनीतिज्ञको नभई कुनै घरानाका व्यापारीले त्यसरी विदेशमा पैसा राखेको हुन सक्छ ।

४. कुनै नेपालीले पैसा राखेको नभई हल्लामात्रै चलेको पो हो कि ? 

यो पनि पढ्नुहोस् : कालोधनबारे एचएसबीसी बैंकले माफी माग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment