Comments Add Comment

प्रज्ञा प्रतिष्ठानले मातृभाषा दिवस मनाउने

नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा यही फागुन ८ र ९ गते राष्ट्रिय मातृभाषा सङ्गोष्ठी र राष्ट्रिय मातृभाषा कविता महोत्सव आयोजना गर्ने भएको छ ।

विश्वमा हरेक वर्ष फेब्रुअरी २१ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइन्छ, जसको प्रारम्भ बङ्गलादेशबाट भएको हो ।

प्रतिष्ठानका सदस्यसचिव डा. जीवेन्द्रदेव गिरीका अनुसार फागुन ९ गते राष्ट्रिय मातृभाषा कविता महोत्सव आयोजना हुनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment