Comments Add Comment

आश्चर्य र सौन्दर्यको अनुपम संगम : यी हुन् यो बर्षका उत्कृष्ट फोटो

Camelबिश्व फोटोग्राफी संघले हरेक बर्ष ‘सोनी बिश्व फोटोग्राफी अवार्ड’ आयोजना गर्दै आएको छ । यो बर्ष पनि १७१ मुलुकका फोटोग्राफरले खिचेका झण्डै १ लाख ७३ हजार ४४४ वटा फोटो प्रतिस्पर्धामा थिए ।

त्यसमध्ये सर्टलिस्टमा परेका केही तस्वीहरु सार्वजनिक भएका छन जसमध्ये उत्कृष्ट पहिलो फोटोले २५ हजार अमेरिकी डलरको पुरस्कार हात पार्ने छ ।

बिभिन्न बिधा र शीर्षकमा अवार्ड प्रदान गरिने छ जसमा बिश्वका बिभिन्न क्षेत्रका दैनिक जीवनदेखि प्राकृतिक सौन्दर्यका घतलाग्दा तस्वीर देख्न पाइने छ । लण्डनमा अप्रिल २३ तारिखमा आयोजना हुने अवार्ड कार्यक्रममा बिजेतालाई पुरस्कार दिइने छ ।

अहिलेलाई हेरौं, झण्डै १ लाख ७३ हजार फोटोमध्येबाट छानिएका केही उत्कृष्ट तस्वीर जो यो बर्षको अवार्डका दावेदार हुन् ।

गरिवीः भारतको चेन्नईमा गुजाराका लागि भिख माग्न बसेकी एक बालिका आफ्नो बाँदरसँग ।  फ्रेन्च फोटोग्राफरले खिचेको यो तस्वीरु ओपन ट्राभल बिधामा प्रतिस्पर्धा गरिरहेको छ ।
गरिवीः भारतको चेन्नईमा गुजाराका लागि भिख माग्न बसेकी एक बालिका आफ्नो बाँदरसँग । फ्रेन्च फोटोग्राफरले खिचेको यो तस्वीरु ओपन ट्राभल बिधामा प्रतिस्पर्धा गरिरहेको छ ।
Devlopment
विकाशःमलेसियाको जोहोरबारुस्थित एउटा गाउँबाट शहरलाई जोड्न बनाइएको सडक

श्रीलंकाको कोलम्बोस्थित सडकबत्तीमाथि सुस्ताउँदै सामुद्रीक हाँस ।
श्रीलंकाको कोलम्बोस्थित सडकबत्तीमाथि सुस्ताउँदै सामुद्रीक हाँस ।

Volcano
अमेरिकाको यलोस्टोन नेशनल पार्कमा रहेको ज्वालामुखीको लाभाको कलात्मक दृष्य ।
रसियाका फोटोग्राफरले परम्परागत कलाकौशल र आधुनिकताको समिश्रणसहित खिचेको तस्वीर ।
रसियाका फोटोग्राफरले परम्परागत कलाकौशल र आधुनिकताको समिश्रणसहित खिचेको तस्वीर ।
Bangladesh
बंगलादेशको एक सुकुम्बासी बस्तीका बालबालिका पीडा भुलेर पानीसँग रमाउँदै ।

फूलमा पुतलीः इन्डोनेसियामा खिखिचएको यो तस्वीरमा देख्न सकिन्छ सुन्दर पिंक पुतलीहरु ।
फूलमा पुतलीः इन्डोनेसियामा खिखिचएको यो तस्वीरमा देख्न सकिन्छ सुन्दर पिंक पुतलीहरु ।
स्पेनका एक एथलेट खेलाडी आफ्नो अन्तिम लक्ष्य हाँसिल गर्दै ।
स्पेनका एक एथलेट खेलाडी आफ्नो अन्तिम लक्ष्य हाँसिल गर्दै ।
फेरी इथियोपियाकै उँट क्याराभान जो नुन आपूर्तिका लागि प्रयोग भइरहेका छन् ।
फेरी इथियोपियाकै उँट क्याराभान जो नुन आपूर्तिका लागि प्रयोग भइरहेका छन् ।
उत्तरी आयरल्याण्डको औद्योगिका क्षेत्रमा देखिएको सुन्दर दृष्य
उत्तरी आयरल्याण्डको औद्योगिका क्षेत्रमा देखिएको सुन्दर दृष्य
गोधुली साँझमा ब्राजिलमा खिचिएको तस्वीर
गोधुली साँझमा ब्राजिलमा खिचिएको तस्वीर
माउन्ट केन्याको उच्च भागमा केही काठले बनेका घरहरु आगलागीबाट जल्दैछन् ।
माउन्ट केन्याको उच्च भागमा केही काठले बनेका घरहरु आगलागीबाट जल्दैछन् ।
River
नदीको अवसानः भारत र बंगलादेशको सीमा क्षेत्रमा रहेको गंगा नदी खुख्खायाममा ।

जन्मिदै आँखा नदेख्ने भएका सोनिया र अनिता सिंहलाई स्याहार्दै उनकी आमा । सानो अप्रेसनपछि उनीहरु बल्ल आँखा देख्ने बन्दैछन तर उनीहरुको पट्टी खोलिएको छैन् ।
जन्मिदै आँखा नदेख्ने भएका सोनिया र अनिता सिंहलाई स्याहार्दै उनकी आमा । सानो अप्रेसनपछि उनीहरु बल्ल आँखा देख्ने बन्दैछन तर उनीहरुको पट्टी खोलिएको छैन् ।
केही समयपछि उनीहरु यो सन्सारलाई हेरेर दंग पर्दैछन्, पहिलो चोटी आँखा देख्ने भएपछि उनीहरु खेतमा रमाउँदैछन् ।
केही समयपछि उनीहरु यो सन्सारलाई हेरेर दंग पर्दैछन्, पहिलो चोटी आँखा देख्ने भएपछि उनीहरु खेतमा रमाउँदैछन् ।
कोरियाको थिम पार्ककमा रमाउँदै स्थानीय बालकहरु
कोरियाको थिम पार्ककमा रमाउँदै स्थानीय बालकहरु
भारतको पश्चिम बंगालका इट्टा भट्टामा काम गर्ने मजदुरका बालबच्चा खानापछि आराम गर्दै ।
भारतको पश्चिम बंगालका इट्टा भट्टामा काम गर्ने मजदुरका बालबच्चा खानापछि आराम गर्दै ।
धैर्यताः आमाले सुताईदिएको ठाउँबाट उठेर आमोका प्रतिक्षा गर्दै एक बालिका
धैर्यताः आमाले सुताईदिएको ठाउँबाट उठेर आमोका प्रतिक्षा गर्दै एक बालिका
रसियन प्रहरी बर्दीमै धुमपान गरिरहेको अबस्थामा देखिन्छन् ।
रसियन प्रहरी बर्दीमै धुमपान गरिरहेको अबस्थामा देखिन्छन् ।
टर्कीमा एक महिला उन केलाउँदै ।
टर्कीमा एक महिला उन केलाउँदै ।
अमेरिकाको अर्चेज नेसनल पार्कमा एक पर्यटकले खिचेको दृष्य ।
अमेरिकाको अर्चेज नेसनल पार्कमा एक पर्यटकले खिचेको दृष्य ।
चिनियाँ नयाँ बर्षको अबसरमा मलेसियाको केदाहामा खिचिएको दृष्य
चिनियाँ नयाँ बर्षको अबसरमा मलेसियाको केदाहामा खिचिएको दृष्य
इटलीको गाउँमा रहेको खेतको एरियल भ्यू ।
इटलीको गाउँमा रहेको खेतको एरियल भ्यू ।
 मेक्सिकोका ग्राफिटी आर्टिस्ट आफ्नो भित्तेचित्रका साथ ।
मेक्सिकोका ग्राफिटी आर्टिस्ट आफ्नो भित्तेचित्रका साथ ।
एक टर्किस बृद्धा पानी परिरहेका बेला झ्यालबाट मन्द मुस्कानसहित अभिबादन गर्दै ।
एक टर्किस बृद्धा पानी परिरहेका बेला झ्यालबाट मन्द मुस्कानसहित अभिबादन गर्दै ।
A man spills water collected from the lake in Pushkar Rajasthan
भारतको राजस्थानमा शिवलिंग पानी चढाउँदै एक भक्तजन ।

 

A boy plays football in Villa La Carcova
अर्जेन्टिनाको सवैभन्दा डरलाग्दो सुकुम्बासी बस्तीमा एक बालक फुटबल खेल्दै ।
Gore hospital in eastern Chad
अफ्रिकी मुलुक चाडमा भोकमरीबाट ग्रस्त १९ बर्षिया महिला र उनको सन्तान ।

 

 

A mountainous vista
साँझपख पानीको छायाँमा देखिएको हिमालको सुन्दर दृष्य

 

A carnival ride
आयरल्याण्डको समुद्री किनारमा साँझपख देखिएको कार्निभल ।

 

draw attention to desertification in Mongolia
मंगोलियामा भइरहेको मरभूमीकरणको बिरोधमा फोटोपत्रकारले खिचेको कन्सेप्चुअल तस्वीर

 

 

Cannabis farmers in India's
भारतको हिमाली क्षेत्रका किसान फूर्सदमा सुस्ताउँदै

 

 

Boy of steel
चेज फोटोग्राफरले म्यानमार भ्रमणका बेला खिचेको तस्वीर ।

 

 

mobile homes
जर्मन फोटोग्राफर समुद्री किनारमा बनाइएका अस्थायी घरभित्रबाट खिचेको दृष्य ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment