Comments Add Comment

सोफियाले सार्वजनिक गरिन् न्यूड भिडियो, रोहितसँगको प्रेम स्विकार

sofia_sm-650_022415011323
‘बीग बोस ७’मा प्रतिस्पर्धा गरेर चर्चामा आएकी मोडल सोफिया हायतले आफ्नो न्यूड भिडियो सार्वजनिक गरेकी छिन् । बाथरुममा नुहाउँदै गरेको छोटो भिडियो उनले आफ्नो इन्स्ट्राग्रामबाट सार्वजनिक गरेकी हुन् । उनले बाथरुममा गीत गाउँदै गरेको भिडियो सार्वजनिक गरेकी हुन् ।
भारतले दक्षिण अफि्रकालाई हराएपछि खुशी बनेकी सोफियाले यो भिडियो तयार पारेकी हुन् । साथै उनले लामो समयदेखि मिडियामा आएको एक समाचारलाई समेत पुष्टी गरेकी छिन् ।

सोफियाले क्रिकेटर रोहित शर्मासँग आफ्नो प्रेम रहेको र अब फेरि उनीसँग प्रेम गर्न नचाहेको बताएकी छिन् । साथै उनले एक जेन्टलम्यानको खोजी गरिरहेको समेत लेखेकी छिन् ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment