Comments Add Comment

महोत्तरीमा माछापुच्छ्रे बैंकको ५६औं शाखा

Mbl-56-branch१४ फागुन काठमाडौं । माछापुच्छ्रे बैंक बिहीबारदेखि महोत्तरीको मटिहानी बजारमा ५६औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले गरे ।

बैकको नयाँ शाखाबाट ग्राहकहरुलाई एबिबिएस सेवा, टेलिफोनको बिलको भुक्तानी सेवा, ग्राहकको मोवाईलको बिल भुक्तानी सेवा, ईन्टरनेट बैकिङ्ग सेवा, एटीएमलगायतका सुविधा उपलब्ध गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment