Comments Add Comment

दक्षिण अफ्रिकाले बनायो अष्ट्रेलियामा सर्वाधिक रनको रेकर्ड

South-Africa

दक्षिण अफ्रिकाले अष्ट्रेलियाको कुनै पनि मैदानमा एकै इनिङमा सर्वाधिक रनको कीर्तिमान बनाएको छ ।

विश्वकप क्रिकेटमा शुक्रबार दक्षिण अफ्रिकाले वेष्टइण्डिजविरुद्ध ५० ओभरमा ५ विकेट गुमाएर ४०८ रन बनायो । अष्ट्रेलियाको कुनै पनि मैदानमा एकै इनिङमा बनेको यो सर्बाधिक रन हो भने विश्वकपको दोस्रो ठूलो स्कोर हो ।

दक्षिण अफ्रिकाको यो रकेर्डमा एबी डिभिलिभर्सको महत्वपूर्ण भूमिका रहृयो । विश्वकपमा ५२ बलमा शतक बनाएका उनले १६२ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment