Comments Add Comment

मोर्चाको प्रदर्शनले यातायात सेवा प्रभावित

१६ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ताहरुले र्‍याली निकालेपछि काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ । ठाउँ ठाउँबाट निकालिएको र्‍यालीले सवारी आवागमन प्रभावित हुँदा सर्बसाधारण मर्कामा परेका छन् ।

फाइल फोटो
फाइल फोटो

आन्दोलनकारीको प्रदर्शनले गौशाला, रातोपुल, तिनकुने, कोटेश्वर, लगनखेल, बालाजु, बल्खु र नागढुंगा, कलंकीसम्मको सडकमा यातायात सेवा ठप्प भयो । जुलुसको नेतृत्व बिभिन्न दलका नेताहरूले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment