Comments Add Comment

आइतबारका छापामा मुख्य खबर

राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले विपक्षी मोर्चाको राजधानीमा शक्ति प्रदर्शन भएको, जोरजबर्जस्ती गरिए हिंसात्मक विद्रोह हुनसक्ने चेतावनी दिइएको, प्रचण्डले संविधानसभालाई कांग्रेस र एमालेले पेवा बनाउन नमिल्लने बताएको, विजय गच्छदारले दुई तिहाईको पट्टी खोल्नुहोस भनेको, प्रधानमन्त्रीले छलफलबाट समाधान निकाल्छौ भनेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment