Comments Add Comment

अमेरिकी डलरको भाउ बढ्यो

dollar4१७ फागुन काठमाडौं । साताको पहिलो दिन आइतबार अमेरिकी डलरको भाउ सामान्य बढेको छ । गत साताभरमा प्रतिडलर ७५ पैसाले घटेको अमेरिकी डलरको भाउ आइतबार १३ पैसाले बढेको छ ।

आइतबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर ९८ रुपैयाँ ६४ पैसामा किनेर ९९ रुपैयाँ २४ पैसामा बिक्री गर्ने जनाएको छ ।

शुक्रबार र शनिबार राष्ट्र बैंकले ९८ रुपैयाँ ५१ पैसामा किनेर ९९ रुपैयाँ ११ पैसामा बिक्री गरेको थियो । राष्ट्र बैंकले खुल्ला बजार विनिमयका अाधारमा डलरको भाउ तोक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment