Comments Add Comment

सिटिजन्स बैंकले विद्यालयलाई ल्यापटप दियो

Citezen-bank१७ फागुन काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शिक्षा क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्यले महोत्तरी जिल्ला औरहीस्थित प्रसादसिंह माध्यामिक विद्यालयलाई सामाजिक उत्तरदायित्वस्वरुप एक थान ल्यापटप वितरण गरेको छ ।

विद्यालयका प्रध्यापक शिवशरण यादवलाई ल्यापटप हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रहरुमा प्रत्येक वर्ष सहयोग पुर्‍याउदै आएको र भविष्यमा पनि बैंकले यस्तै सहयोग पुर्‍याउने बैंकद्धारा जारी वज्ञिप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment