Comments Add Comment

एउटा झुटो कुरा(भिडियो)

banker-video
राजनसिंह भण्डारीको स्वरमा समावेश ‘एउटा झुटो कुरा’ बोलको गीतको भिडियो तयार भएको छ । अम्बिका शर्माको शब्द तथा दिपक शर्माको संगीत रहेको गीतको भिडियोलाई अनन्त तिमिल्सिनाले निर्देशन गरेका हुन् ।

यो गीतको भिडियोमा सुगमबाबु, सिम्रन र कमलाको मोडलिङ छ । भिडियोमा सुदिप बरालको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ । भिडियोको प्रस्तुती सरोज ओलीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment