Comments Add Comment

अलिमियाँ पुरस्कार गीतकार सिग्देललाई

यस वर्षको अलिमियाँ पुरस्कार गीतकार ठाकुरप्रसाद सिग्देललाई प्रदान गरिएको छ ।

लोककवि अलिमियाँको ९७औँ जन्मजयन्तीको अवसरमा क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले गीतकार सिग्देललाई पुरस्कार प्रदान गर्दै अलिमियाँले लोकगीत तथा साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पुपुर्‍याएको धारणा राखे ।

लोकसंस्कृति र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका स्रष्टालाई लोककवि अलिमियाँ प्रतिष्ठानले बर्सेनि १० हजार र सम्मानपत्रबाट सम्मानित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment