+
+

अब एमालेको औचित्य सकिएकै हो त ?

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १७ गते २०:२६

एमालेको औचित्य सकिएको भन्दै कांग्रेससँग एकता गर्न शनिबार खुल्लामञ्चबाट एमाओवादी अध्यक्ष प्रचण्डले सुझाव दिए । प्रचण्डको यस्तो अभिव्यक्तिले एमाले नेताहरु आक्रोशित भएका छन् ।

आइतबार बल्खुमा बसेको एमाले स्थायी कमिटीको बैठकमा समेत यसबारे छलफल भएको छ । एमाले नेताहरुले प्रचण्डको अभिव्यक्तिलाई ‘हतास मानसिकताको उपज’ भनेका छन् ।

prachanda in khulamanchतपाईको विचारमा प्रचण्डले भनेजस्तै अब एमालेको औचित्य सकिएकै हो त ? कांग्रेससँग एमालेको भिन्नता नदेखिएकै हो त ?

१. प्रचण्डले सही भनेका हुन्, कांग्रेस र एमालेमा भिन्नता देखिन छाड्यो ।

२. कसको औचित्य छ र कसको छैन भन्ने त चुनावले नै देखाइसकेको छ । एमालेको औचित्य छैन भन्नु प्रचण्डको पूर्वाग्रह हो ।

३. भाषण हो, भाषणमा यस्ता कुरालाई सामान्य मान्नुपर्छ । नेताले मञ्चमा बोलेका कुरामा बहस गर्नु बेकार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment