Comments Add Comment

लोग्नेलाई छलेर परपुरुषसँग यौनक्रिडा गर्दा लिंग अडि्कएपछि……

sex
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा एक अनौठो घटना घटेको छ । केही दिनअघि सहरको मुख्य इलाकास्थित एक घरको फ्लाटबाट गुहार मागेको आवाज सुनियो जुन केहीबेरमा रुवाबासीमा परिणत भयो । घर बाहिर मानिसहरुको ठूलो भीड जम्मा भयो, त्यसपछि प्रहरी आएर अवस्था नियन्त्रणमा लिनुपर्यो । तमासा हेर्नका लागि मानिसहरु जम्मा भएका थिए । तमासा पनि अनौठो नै थियो । आफ्नो लोग्नेलाई धोका दिएर अर्कै पुरुषसँग यौनक्रिडा गरिरहेकी एक महिलाको गुप्तांगमा परपुरुषको लिंग अडि्कएपछि गुहार तथा रुवाबासी सुरु भएको थियो र त्यो दर्दनाक तमासाले भीडलाई मनोरञ्जन दिइरहेको थियो ।

डेलीमेलका अनुसार ३४ वर्षकी सशा नगमा नामकी महिला आफ्नो लोग्ने अफिस गएको मौका छोपेर आफ्नै घरमा एक युवकलाई बोलाएर यौनक्रिडा गरिरहेकी थिइन् । २२ वर्षको सोल कोबोजो नामको युवकसँग रतिक्रिडाको आनन्द लुटिरहेको बेला चरमसुख प्राप्त गरेसँगै यो अवैध जोडीमाथि भयंकर समस्या आइलाग्यो । कोबोजोको लिंग नगमाको योनीमा अडि्कयो । सुरुमा त दुबैले जोडसँग तानातान गरेर गुप्तांग छुटाउने प्रयास गरे, तर जोर चलेन । त्यसपछि सहयोगका लागि गुहार माग्नुको विकल्प रहेन ।

स्थानीय मानिस तथा संचारमाध्यमहरुका अनुसार एक एक जादूटुना गर्ने महिलाले आफ्नो जादुमन्त्रले गर्दा यसरी योनीमा लिंग अडि्कएको जिकिर गरेकी छिन् । ती जादु गर्ने महिलाको दाबी अनुसार आफ्नी श्रीमती नगमाको बानीप्रति उनका लोग्ने निललाई पहिलेदेखि नै शंका लागेको थियो । तर प्रमाण नभैकन केही भन्नसक्ने अवस्था थिएन । त्यसैले उनी आफ्नी स्वास्नीलाई रंगेहात पक्रन चाहन्थे । निलले ती जादुगर महिलालाई सम्पर्क गरेछन् । त्यसपछि ती जादुगरले निललाई एउटा मन्त्र दिइछन् । सोही कारण आफ्ना लोग्नेलाई धोका दिएर परपुरुषसँग यौनक्रिडा गर्दाको बखत नगमाको योनीमा युवकको लिंग अडि्कयो र नगमाको लोग्ने घरमा नआउन्जेल अडि्कएको गुप्तांग छुटि्टएन ।

s-2

नगमाकी छिमेकी पि्रस्किलाका अनुसार सुरुमा नगमा बस्ने फ्लाटबाट केही आवाज आयो, यौनक्रिडामा लिप्त भएर दुवैजनाले आवाज निकालिरहेका थिए । केही बेरपछि भने उनीहरुले गुहार माग्न थाले । ढोका खोलेर हेर्दा नगमाको अवैध प्रेमी उनीमाथि सुतिरहेको थियो र दुबैजना सहयोग माग्दै रोइरहेका थिए ।

प्रहरीका अनुसार नगमाको घरको त्यो तमासा हेर्नका लागि वरपरका २ हजार मानिस जम्मा भए । त्यसपछि एउटा एम्बुलेन्स बोलाइयो र दुबैजनालाई अस्पताल पुराइयो । डाक्टरहरुले अडि्कएका गुप्तांग छुट्टाए । डाक्टरहरुका अनुसार कहिलेकाहीँ सम्भोगका बेला अपवादको रुपमा यस्ता घटना हुने गर्छन् । महिलाको यौनांगको भित्री भाग घश्रणका कारण कहिलेकाहीँ बाँगो हुने तथा खुम्चिने कारणले गर्दा त्यहाँसम्म घुसेको पुरुष यौनांग अडि्कन पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment