Comments Add Comment

बार्सिलोनामा नेपाली पहिरनको क्याटवाक

fashion
यूरो नेपाली ब्राण्ड फिरिरिले स्पेनको बार्सिलोनामा फेशन शोको आयोजना गरेको छ । स्पेनिश फेशन डिजाइनर मार रोडि्रजले तयार पारेका पहिरनमा मोडहलहरुले नेपाली उत्पादनको प्रदर्शन गरेका थिए ।

उक्त शोमा रातो, हरियो, कालो, क्यामेल रङका विभिन्न पोशाकहरु प्रदर्शन गरिएको थियो । नेपाली नारी स्वरुपमा नाम दिइएको फेशन शोमा नेपालको कला संकृतीलाई विदेशीको माँझमा प्रस्तुत गरिएको आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा प्रस्तुत गरिएको फेशन नेपालकै डिजाइन विश्व गौतमले गरेका हुन् । fashion-1

fashion-2तस्बिर : रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment