Comments Add Comment

मनाङ बुढासुब्बा गोल्डकपको अन्तिम चारमा

१९ फागुन, काठमाडौं । मनाङ मस्र्याङ्दी क्लब बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा मनाङले मुनाल क्लब झापालाई २-० गोल अन्तरले पराजित गरेको छ । अब फाइनल प्रवेशका लागि मनाङले नेपाल आर्मीसँग खेल्नेछ ।

धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा मनाङले पहिलो हाफको अन्तिम मिनेटमा सिसेकोको गोलबाट अग्रता लिएको थियो । अतिरिक्त समयमा डोडोजले गोल गर्दै मनाङलाई २-० को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment