Comments Add Comment

बुधबारका छापामा मुख्य खबर

राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले हुम्दामा कर्णाली नदी थुनिएको, एमालेको चेतावनी पछि तरंग उत्पन्न भएको, संविधानसभा बैठक बोलाउन संविधानसभा अध्यक्ष परामर्शमा जुटेको, धरौटी तिर्न नसक्दा बालक जेलमा परेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment