Comments Add Comment

बिहीबारका छापामा मुख्य खबर

राजधानीबाट बिहीबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले टर्कीस विमान ठूलो दुर्घटनाबाट जोगिएको, पाइलटले जोखिम मोलेर विमानको सकुशल अवतरण गरेको, यात्रुहरुले पाइलट र सुरक्षाकर्मीलाई धन्यवाद दिएको, फागुमा प्रहरीका ५३ चेकिङ पोइन्ट रहेको, औपचारिक वार्तामा बस्न एमाओवादी सकारात्मक भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment