Comments Add Comment

शुक्रबारका छापामा मुख्य खबर

राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले दुर्घटनाग्रस्त टर्कीस विमान हटाइँदै गरेको, तीन दिनसम्म विमानस्थल ठप्प रहेको, विपक्षीसँग वार्ताको ढोका खुल्ला भएको, मेचीकाली रेलमार्गको निर्माणकार्य रोकिएको, अमेरिकी राजदूतमाथि चक्कु प्रहार भएको, यसपालीको होली सभ्य भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment