Comments Add Comment

प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालालाई भेट्दै

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच शुक्रबार भेटवार्ता हुँदैछ ।

Susil-prachandaप्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले सत्तारुढ दलहरुसँग औपचारिक वार्ता गर्ने निर्णय गरेपछि प्रधानमन्त्री र प्रचण्डबीच भेट हुन लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान हुने भेटमा सहमतिको प्रयास हुनेछ । एमाओवादी मोर्चाले सहमतिबाट संविधान जारी गर्नु पर्ने भन्दै प्रश्नावली समिति खारेजको माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment