Comments Add Comment

विकिनीमा सोफियाको कामुक होली (फोटो फिचरसहित)

Sofia (3)

चर्चित बलिउड मोडल सोफिया हायातले होलीको अवसरमा रंगीन र कामुक फोटोसुट गरेकी छिन् । मुम्बईमा रहेको माधा आईसल्याण्डमा गरिएको फोटोसुट उनी बिकिनी पोजमा देखिएकी छिन् ।

होलीलाई रंगहरुको पर्व भनेजस्तै सोफियाले पनि रंगहरुलाई निकै महत्व दिएकी छिन् । नाङ्गो शरीरभरि विभिन्न रंग दलेर चौरमा लम्पसार परेकी सोफिया निकै बोल्ड देखिएकी छिन् । यतिबेला सोफियाका यी तस्वीर सोसल मिडियामा भाइरल बनेका छन् ।

Sofia (1) Sofia (2) Sofia (4) Sofia (5) Sofia (6) Sofia (7) Sofia (8) Sofia (9)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment