Comments Add Comment

टर्किस विमानको अवस्था बुझ्न गृहमन्त्री विमानस्थलमा

२२ फागुन, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम दुर्घटनाग्रस्त टर्किस विमानको अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । Bamdev-Gautem

गौतमले रनवेबाट हटाइँदै गरेको विमान अवस्थाका बारेमा जानकारी लिएका छन् । विमान हटाउन लाग्ने समयका बारेमा पनि उनले प्राविधिकसँग जिज्ञासा राखेका छन् ।

बुधबार दुर्घटना भएको टर्किस विमानलाई रनवेबाट हटाउन नसक्दा तीनदिन देखि कुनै पनि अन्तर्राष्ट्रिय उडान भएका छैनन् । उडान अवरुद्ध हुँदा हजारौ यात्रुको विचल्ली भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment